बेसारको विषयलाई मजाकमा नउडाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गर्नुभएको छ ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज...

केपी ओलीको टेबुलमा पुग्यो सांसद अपहरण गर्नेमाथि कारवाहीको एजेन्डा

काठमाडौं : समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरू सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायतलाई कारबाही गर्ने एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबुलमा पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न...

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी...

दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं ।  सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि...